पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ। काठमाडौँ महानगरपालिका-१५, ठाडो भर्याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सिन्धुलीको मरिन गाउँपालिका-३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको...