बाख्रा चराउन गएकी महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगर वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ५१ वर्षीय खातुन...