बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा घाइते
काठमाडौँ । बाँकेमा पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु भएको छ। कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा विक र दुई वर्षका छोरा...