वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौँ । पर्साको वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। करेन्ट लागेर वीरगञ्ज महानगरपालिका-२६ राम किशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय...