नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु
लेगोस । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए । नाइजेरियाका प्रहरी...