युवतीको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कार स्थलबाट शव बरामद
वीरगन्ज। भारत घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको छ। ती किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट...