कोरोना संक्रमणबाट गण्डकीमा सात जनाको मृत्यु
काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका अनुसार नवलपरासी पूर्वका तीन जना, कास्कीका दुई जना, गोरखा...