ढुंगाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु
खोटाङ । जेसिबीले माथिबाट लडाएको ढुंगाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका...