श्रीलंकामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु
कोलम्बो। श्रीलंकाको उत्तरपश्चिमी प्रान्तमा अवैध रूपमा बनाइएको विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । प्रहरीका अनुसार मदिरा पिए लगत्तै तिन जनाको मृत्यु भएको थियो...