अमेरिकामा मौसमी फ्लु प्रकोप, अस्पताल भर्ना र मृत्युको संख्या बढ्दो
एएफपी । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन् । जसमा तीस हजार जना अस्पताल...