बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ मास्टर चोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३-००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री...