मकवानपुरमा सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु
बागमती । मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित सिस्नेरी पखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ । जंगलमा मकवानपुरको राक्सिराङ गाउँपालिका-८ राजरांगका ४५ वर्षीय गोपाल ब्लोनले...