२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा माटो खन्ने क्रममा च्यापिएर थप एक महिलाको मृत्यु

अ+ अ-

डोटी । डोटीमा माटो खन्ने क्रममा थप एक महिलाको मृत्यु भएको छ । 

शनिवार माटो खन्ने क्रममा च्यापिएर एक महिलाको ज्यान गएको घटना सेलाउन नपाउँदै आइतबार थप एक अर्की महिलाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कुचेडाकी ६० वर्षीय गाभादेवी ओझाको माटो खन्ने क्रममा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । उनीसँग माटो खन्ने क्रममा पुरिएकी सोही गाउँकी ५० बर्सिया पार्वती खड्काको भने उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले बताए । 

अहिले उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिवार मात्रै माटो खन्ने क्रममा शिखर नगरपालिका-९ की २१ बर्सिया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो खन्न गएका अन्य तिन जना महिलाको भने उद्धार गरिएको थियो । नयाँ वर्ष नजिकिएसँगै घर पोत्नका लागि रातो माटो तथा कमेरो माटो खन्ने क्रम बढीरहदाँ यस्ता घटनाहरू घट्न थालेका छन् ।