भारतीय कन्टेनरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु
विराटनगर । भारतीय कन्टेनरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा भारतीय नम्बर प्लेटको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा आज (शुक्रबार) बिहान दुई जनाको मृत्यु भएको...