दाङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
दाङ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० जलौराचोकमा कारको ठक्करबाट सोही ठाउँका २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । चौधरीलाई...