मणिपुरमा पहिरोमा परी १८ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
काठमाडौँ । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ। ५० जना भन्दा बढी हराइरहेका छन्। बीबीसीका अनुसार घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको छ। जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग...