यमनमा युद्ध विराम सुरु भएदेखि सर्वसाधारणको मृत्यु आधा घट्यो
दुबई । युद्धग्रस्त यमनमा अप्रिलको सुरुमा दुई महिनाको युद्धविराम लागू भएदेखि नागरिकको मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटेको सहायता समूह नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) ले बुधबार जानकारी दिएको छ ।...