काभ्रे दुर्घटना अपडेट : ५ जना मृतकको सनाखत, १९ घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै
काभ्रे । काभ्रेको रोशी गाउँपालिका-११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । आज (बुधबार) दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको...