मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित तीनकुने मिलीजुली स्कुलनजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार...