भारतमा सुरक्षाबलको गोली लागेर १३ सर्वसाधारणको मृत्यु
नयाँदिल्ली । भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा १३ जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ ।...