बुल्गेरियामा बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा
स्कोपजे । उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठुलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ । सो बम दुर्घटनामा परेर कम्तीमा पनि ४६...