ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते
काठमाडौँ । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रदेश ३-१०२२-च९६९४ नम्बरको जिप दुर्घटनामा परेको बताइएको छ । सुनकोसी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७:३० बजेतिर जिप...