अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
वासिङ्टन । अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करी गर्ने डुंगालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ । युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको...