कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
काठमाडौँ । कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पिप्ररहवामा सडक किनारमा रोकिराखेको लु १ ख ९५४९ नम्बरको बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै...