पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु
काठमाडौँ । सर्लाहीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। सर्लाहीको मलंगवा नगरपालिका-६का सुखैनिया टोलमा खेल्ने क्रममा पोखरीमा डुबेर आरुही पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...