बारामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जितपुरसिमरा वडा-४ का शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा प्रेमनारायण भट्टको मृत्यु...