दैलेखमा ट्रक र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
काठमाडौँ । दैलेखमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित पुलमा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।...