१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

अ अ+ अ-

मनिसा, टर्कीए । टर्कीएमा भएका दुई छुट्टाछुट्टै खानी दुर्घटनामा ६ जना कामदारको मृत्यु भएको छ । पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार खानी भत्किँदा सात जना कामदार फसेका थिए । उद्धार टोलीले दुई जनाको शव निकाल्नुका साथै दुई जनालाई जीवितै उद्धार गरी अस्पताल पुर्‍याएको थियो । शुक्रबार बिहान खानीभित्र फसेका थप तीन जनाको शव फेला परेपछि मृतकको संख्या पाँच पुगेको हो ।

दुर्घटनापछि खानी सञ्चालन गर्ने कम्पनीका व्यवस्थापकसहित नौ जना अधिकारीलाई सम्भावित लापरबाहीको आरोपमा नियन्त्रणमा लिइएको छ । सोमा सन् २०१४ मा भएको विनाशकारी खानी दुर्घटनाका कारण पनि चर्चित छ, जहाँ ३०१ जनाको ज्यान गएको थियो ।

यसैबीच, टर्कीएको उत्तरपश्चिमी क्षेत्रमा रहेको किलिम्ली नजिकै अर्को अनुमति नभएको खानी भत्किँदा एक कामदारको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको हो ।

0 Comments