बेलायतको बेडफोर्डमा ट्रेन एक आपसमा ठोक्किँदा चालकको मृत्यु
काठमाडौँ । बेलायतको बेडफोर्ड निजकै ईस्ट मिडल्यान्ड्स रेलवेका दुई ट्रेन ठोक्किएका छन् । कार्बीबाट लन्डन सेन्ट पेनक्रसका लागि छुटेको र नाटिंघमबाट लन्डन सेन्ट पेनक्रस आउँदै गरेको ट्रेन एक आपसमा ठोक्किएका...