काठमाडौँ महानगरले ल्यायो करदाताको स्वास्थ्य बीमा गर्न नीति
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा...