सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले बैङ्कमा लगाए ताला
जनकपुरधाम । चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले स्थानीय कुमारी बैङ्कमा ताला लगाएका छन् । मेयर सञ्जीव साहले चार महिना...