लेटाङ नगरको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी
विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । काँग्रेस(माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका भुपेन्द्रकुमार लावती मेयरमा निर्वाचित भएका हुन्...