धरानबाट काठमाडौँ आएर कीर्तिपुरमा राजमानलाई भोट माग्दै हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गरेका छन् । सोमबार काठमाडौँ आएर साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो समेत गरे...