काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दै
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए । कार्यपालिका बैठकअघि...