पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाएको भन्दै माधवले बालेनलाई दिए धन्यवाद
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई धन्यवाद दिएका छन् । पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजारको...