मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
भैरहवा (रूपन्देही) । सोमबार बिहान सडक दुर्घटनामा परी रुपन्देहीका दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही...