विदेश जाने स्वास्थ्यकर्मीले चिकित्सा शिक्षा आयोगबाटै स्टेटमेन्ट अफ नीड लिनुपर्ने
काठमाडौँ । अमेरिकासहित विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने चिकित्सक तथा स्वास्थ्यकर्मीले अबदेखि चिकित्सा शिक्षा आयोगबाट आवश्यकताको पत्र (स्टेटमेन्ट अफ नीड) लिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले...