निर्वाचन निष्पक्ष र शान्तिपूर्ण गराउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री खनालको दाबी
काठमाडौँ। नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन्। निर्वाचनको तयारीका बारेमा जानकारी लिन बुधबार साँझ म्याग्दी पुगेका अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयमा...