म्यानमारमा बन्धक बनाइएका नेपालीहरूको कहिले होला उद्धार ?
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढ्दो छ । रोजगारीमा जानेहरु ठगीने मात्र होइन, उनीहरुलाई बन्धी बनाएर काम लगाउने गरेको पाइएको छ । राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पु¥याइएका नेपालीहरुलाई...