नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै
काठमाडौँ । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ । गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा नि:शुल्क इन्टरनेट...