काँग्रेसका मन्त्रीको राजीनामापछि कर्णालीका मन्त्रालय मुख्यमन्त्री कँडेलले सम्हाले
काठमाडौँ। कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री यामलाल कँडेलले सम्बन्धित मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन्। मुख्यमन्त्री कँडेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन,...