२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कँडेलको दाबी : ‘भ्रष्टाचार र बेथिति रोकेर सुशासन कायम गर्न कर्णाली सरकार लागिपरेको छ’

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भ्रष्टाचार र बेथिति रोकेर सुशासन कायम गर्न प्रदेश सरकार लागि परेको बताएका छन्।

उनले मुख्यमन्त्री भएदेखि भ्रष्टाचार, बेथिति र सुशासनका विषयमा आफू गम्भीर भएको बताएका हुन्। सान्नी त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कानुनलाई साक्षी राखेर हालसम्म कुनै गल्ती नगरी प्रदेश सरकारको कामकाज सञ्चालन गरिरहेको दाबी गरेका छन्।

उनले भने, ‘राष्ट्र र राष्ट्रियताको पक्षमा गरिने विद्रोह होस् या आन्दोलनमा युवालाई साथ दिने छौँ। युवा विरोधी कुनै पनि सरकार छैन।  सत्य कुरामा युवाको मागलाई प्रदेश सरकारले सधैँ समर्थन गर्ने छौँ।’   

मुख्यमन्त्री कँडेलले जेन जेडको नाममा भएको भदौ २३ र २४ गतेको आन्दोलनलाई समर्थन गर्न भने नसकिने बताएका छन्।