नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित...