दुई दर्जन युवा एकीकृत समाजवादीमा समाहित, माधव नेपालले गरे स्वागत
काठमाडौँ । विभिन्न पार्टी परित्याग गरेर करिब दुई दर्जन युवा नेताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगर पार्टीका अध्यक्ष माधव नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका...