निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधि सभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका...