‘बागमतीलाई योगमय प्रदेश घोषणा गर्छौ’ : मुख्यमन्त्री थापा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन । डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशका १३ जिल्लालाई...