मक्कुमलुङ पाथीभरा केवलकार आन्दोलन: आज साँझ गृहमन्त्री लेखकसँग वार्ता हुने
काठमाडौँ । मक्कुमलुङ पाथीभरा केवलकार परियोजनासम्बन्धी आन्दोलनरत पक्ष र सरकारबीच वार्ता आज साँझ ६ बजे बस्ने भएको छ। वार्ता गृहमन्त्री रमेश लेखकसँग हुने तय भएको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी...