निर्धारित समयमै सिद्धबाबा सुरुङमार्गको काम सक्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सिद्धार्थ राजमार्गमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् । बुधबार रुपन्देहीबाट पाल्पा जाने क्रममा गृहमन्त्री लेखकले निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरेका हुन् । सिद्धबाबा सुरुङमार्गको निरीक्षण...