रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
काठमाडौँ । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको छ ।...