रविको तर्फबाट तीन अधिवक्ताले गरे बहस
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट तीन कानून व्यवसायीले बहस गरेका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा...